यसकारण काठमाडौं उपत्यकामा जोखिम बढ्योः डा. रवीन्द्र पाण्डे

काठमाडौं – संक्रमित जिल्लाबाट विभिन्न भित्रि बाटो हुँदै हजारौं व्यक्ति काठमाडौं आइरहेका छन् । उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छैन । –काठमाडौं उपत्यकाका अधिकांश अस्पतालमा उपचार तथा शल्यक्रिया गर्नुपूर्व पीसीआर टेस्ट गर्दा धेरै व्यक्तिमा कोरोना संक्रमण पोजिटिभ देखिएको छ । –काठमाडौंका हरेक जसो ठाउँमा संक्रमित फाट्टफुट्ट देखिएका छन् । –ट्राभल हिस्ट्री तथा कन्ट्याक्ट हिस्ट्री नभएका बालबालिकादेखि सबै…