अस्पतालमा स्वास्थ्य सावधानी अपनाउँदैनन् बिरामी र कुरुवा

काठमाडौँ – कोभिड–१९ का सङ्क्रमितसँगै अरु किसिमका बिरामीको उपचार गरिरहेको पाटन अस्पतालमा आउने बिरामी र कुरुवाले आवश्यक स्वास्थ्य सावधानी अपनाएको पाइएको छैन । अस्पतालमा पुग्दा कतिपय कुरुवा र बिरामी समूहमै बस्ने र माक्सको प्रयोग नगरेको देख्न सकिन्छ । अस्पतालको बहिरङ्ग विभाग, वार्ड र कतिपय विभागमा बिरामी समूह समूहमा बस्ने गरेका छन् । अस्पतालले ठाउँ ठाउँमा…