६३ जना सहसचिवको सरुवा, को कहाँ पुगे (नामसहित)

काठमाडौं – सरकारले ६३ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, मन्त्रीस्तरीय निर्णयबाट ६३ जना सहसचिवको सरुवा भएको हो । सरुवा भएका सहसचिवको नामः