काठमाडौं – जथाभावी सडकमा सवारी पार्किङ गर्ने समस्याको अन्त्य गर्न व्यवस्थित र सर्वसुलभ पार्किङ सेवा दिन राजधानीको न्यूरोड क्षेत्रमा स्मार्ट पार्किङ शुरु गरिएको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आज (आइतबार) एक विशेष कार्यक्रमका बीच स्मार्ट पार्किङको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा बोल्दै मेयर शाक्यले स्मार्ट पार्किङबाट काठामाडौंमा हुने जथाभावी पार्किङ, सवारी जामलगायतका…