सरकार विरुद्ध गिरिजाको आक्रामक म्युजिक भिडियो बजारमा

काठमाडौँ – ‘पियारी क्या अर्नु चिन्ता नगरी, वर्वाद भो हाम्रो सरकार’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । भीमफेदी गाइज्ले फिचरिङ गरेको म्युजिक भिडियोलाई निर्मल लामाले निर्देशन गरेका हुन् । गिरिजा अधिकारीको शब्द, विकास पाण्डेको संगीत र देबेन्द्र कार्कीको स्वर रहेको गीतको भिडियो पवन सुस्लिङले छायांकन गरेका छन् । म्युजिक भिडियो ए सरकार कै सिक्वेलको…