पूर्व शिक्षामन्त्री धनिराम पौडेलको निधन

काठमाडौं – पूर्व शिक्षामन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य धनिराम (डीआर) पौडेलको निधन भएको छ । उनको हृदयघातका कारण शुक्रबार बिहान चितवनको माडीस्थित आफ्नै निवासमा निधन भएको हो । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले ५४ वर्षीय पौडेलको निधन भएको पुष्टी गरेका छन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पौडेलको निधनप्रति शोक…