काठमाडौं उपत्यकामा असार १ गतेबाट रात्रीकालीन बस सेवा सञ्चालन गरिने

काठमाडौं - यातायात व्यवस्था विभागले काठमाडौंमा असार १ गतेबाट रात्रीकालीन बस सञ्चालन गर्ने भएको छ । यात्रुको आवश्यकता र सेवा सुविधालाई मध्यनजर गर्दै काठमाडौं उपत्यकाभित्र रात्रिकालीन सार्वजनिक यातायात सञ्चालनमा ल्याउन लागेको विभागले जनाएको हो । रात्रीकालीन बसको भाडा भने दिउँसोको समयमा चल्ने सवारीको भन्दा बढी हुने भएको छ। यातायात व्यवस्था विभागले दिउँसो सार्वजनिक सवारी चढ्दा…