काठमाडौं – जेठ २५ गते यूरोप भ्रमणमा निस्किएका प्रधानमन्त्री केपी शर्मा ओली आज (आइतबार) स्वदेश फर्किएका छन् । स्वदेश फर्केपछि त्रिभूवन विमानस्थलको अतिविशिष्ट कक्षमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले यूरोप भ्रमण फलदायी भएको बताए । विमानस्थलको अतिविशिष्ट कक्षमा सञ्चारकर्मीहरुले विभिन्न बिषयमा प्रधानमन्त्री ओलीलाई समसामयिक बिषयमा ८ वटा प्रश्न राखेका थिए । प्रधानमन्त्री ओलीले १३ मिनेट…