कैलालीसहित सुदूरपश्चिममा हावाहुरीले पुर्याएको क्षतिप्रति राजपाद्धारा दुःख व्यक्त

काठमाडौं – राष्ट्रिय जनता पार्टी (राजपा)ले बिहीबार राती आएको तीब्र हावाहुरीका कारण कैलाली सहित सुदूरपश्चिमका विभिन्न क्षेत्रमा पुर्याएको क्षतीप्रति दुख व्यक्त गरेको छ । राजपा नेता राजेन्द्र महतोद्धारा जारी विज्ञप्तीमा हावाहुरीका क्रममा ज्यान गुमाउनेहरुप्रति श्रद्धासुमन समेत अर्पण गरिएको छ । हावाहुरीका कारण घाइते हुनेहरुको निशुल्क उपचार र जनधनमा भएको क्षतिको तथ्य संकलन गरी आवश्यक क्षतिपूर्ति…