केरुङ–रसुवागढी नाकामा अघोषित सिण्डिकेट, तत्काल नहटाए आन्दोलन गर्ने चेतावनी

काठमाडौं— केरुङ–रसुवागढी नाका जाने पासाङ ल्हामु मार्गमा अघोषित रुपमा पूनः सिण्डिकेट प्रणाली लागु गरेको भन्दै सरोकारवालाहरुले उक्त एकाअधिकार तत्काल खारेज गर्नुपर्ने माग गरेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालमा नेपाल–चीन केरुङ व्यापार संघ, नेपाल ट्रक कन्टीनर ढुवानी सेवा लिमिटेड, रसुवा ट्रक कन्टीनर व्यवसायी संघ प्रा।ली।, मिनि गोसाईकुण्ड यातायात प्रा।ली, पासाङ ल्हामु यातायात प्रा।लि।, मैत्री यातायात…