काठमाडौं - गुठी विधेयकबारे विरोधमा माइतीघर मण्डलामा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । आइतबार माइतीघर मण्डलमा गुठीसम्बद्ध विभिन्न संघसंस्थाले सामूहिक रुपमा आयोजना गरेको विरोध कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको हो । माइतीघर मण्डलामा भएको विरोध प्रदर्शनमा उत्रिएका सर्वसाधारणमाथि प्रहरीले पानीको फोहोरा हान्नुका साथै धरपकड समेत गरेको छ । सो क्रममा डा. महेशमान श्रेष्ठ, अनिश वैद्य…