काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गरेपछि १५ मिनेटको लागि स्थगित भएको सोमबारको प्रतिनिधिसभा बैठक सूचना टाँसेर भाेलि ११ बजेसम्मलाई स्थगित गरिएकाे छ । गुठी विधेयकविरुद्ध आन्दोलित गुठियारहरुमाथि सरकारले दमन गरेको भन्दै प्रतिनिधिसभामा सत्तापक्ष र प्रतिपक्षका सांसदले दमनबारे सरकारको जवाफ माग्दै विरोध गरेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए । ।…