काठमाण्डु– एन आई सी एशिया बैंक र ई.स्टप नेपालबीच विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता सम्पन्न भएको छ । एन आई सी एशिया बैंक बैंकका ग्राहकहरुलाई रेष्टुरेन्टको खाना र चार्जिङ स्टेसन सेवामा छुट उपलब्ध गराउने विषयमा सम्झौता भएको हो । उक्त सम्झौतापछि बैंकका ग्राहकहरुले ई.स्टप नेपालले उपलब्ध गराएको रेष्टुरेन्टका परिकारमा १० प्रतिशत र चार्जिङ स्टेसन…