काठमाण्डु– सांस्कृतिक संस्थानले साउन २४ देखि ३१ गतेसम्म आयोजना गर्न लागेको ‘गाइजात्रा महोत्सव २०८२’ मा चर्चित हास्यकलाकारहरू भरत मणि पौडेल, सुमन कोइराला, सन्तोष थापा, कैलाश कार्की अनुबन्धित भएका छन्। संस्थाका प्रवक्ता किरणबाबु पुनका अनुसार, हास्य रियालिटी शो ‘कमेडी नाइट विथ च्याम्पियन’ का कलाकारहरूलाई विशेष प्रस्तुति दिनका लागि निमन्त्रणा गरिएको हो। यस्तै अर्का हास्यकलाकार दिनेश काफ्ले…