काठमाण्डु— गृह मन्त्रालयको जिम्मेवारी सम्हालेको एकबर्षे अवधिमा गृहमन्त्री रमेश लेखकको कार्यकाल सफल भएको उनको सचिवालयले दाबी गरेको छ । मंगलबार मन्त्रालयको जिम्मेवारी सम्हालेको एक बर्षको उपलब्धीहरुका बारेमा संचारमाध्यमहरुलाई उपलब्ध गराएको रिपोर्टमा मन्त्री लेखकको सक्रियतामा सुशासन र नीतिगत सुधारमा धेरै काम गरेको उल्लेख छ । राष्ट्रिय हितको रक्षा, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, आर्थिक…