काठमाण्डु – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अनौपचारिक व्यवसायलाई औपचारिकतामा ल्याउन सके मात्र प्रतिस्पर्धामा जाने वातावरण बन्ने बताएका छन् । मंगलबार काठमाण्डुमा आयोजित नेपालमा औपचारिकीकरणको प्रगति र महत्व सम्बन्धी कार्यक्रममा बोल्दै उनले अनौपचारिक व्यवसायलाई औपचारिकतामा ल्याउनुपर्ने बताए । उनले भने, ‘खासगरी व्यवसायलाई दर्ता प्रक्रिया अझै पनि जटिल महंगो तथा कर प्रणालीप्रति चेनताको कम…