काठमाण्डुसहित २९ जिल्लामा बाढीको ‘एल्लो अलर्ट’ जारी

काठमाण्डु- केही दिनदेखि भइरहेको भारी वर्षाले बाढी पहिरोको जोखिम बढेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले देशका विभिन्न स्थानमा बाढी पहिरोको जोखिम बुधबार पनि रहेको जनाएको छ । बाढी महाशाखाका अनुसार कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरुको बहाव सतर्कता तहभन्दा तलै छ तर…