राष्ट्रियसभा सदस्य भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त

काठमाण्डु – नेकपा एमालेकी राष्ट्रियसभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई मंगलबार मन्त्री नियुक्त गरेका छन् । घुस प्रकरणमा मुछिएका मन्त्री राजकुमार गुप्ताले मंगलबार राजीनामा दिएपछि रिक्त पदमा न्यौपानेलाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । न्यौपाने तनहुँकी वासिन्दा हुन्…