भायनेट क्रिकेट वर्ल्ड कप मेनिया, इन्टरनेट र टीभीको सेवामा भारी छुट

काठमाडौं - नेपालको पहिलो र बिशाल फाईबर टु दि होम (एफटीटीएच) इन्टरनेट सर्भिस प्रोभाइडर भायनेट कम्युनिकेसन्स्ले नयाँ अफर सार्वजनिक गरेको छ । भायनेटले यही जेठ १६ गतेदेखि संचालन हुने क्रिकेट वर्ल्ड कपलाई मध्यनजर गर्दै आफ्नो ग्राहकहरुको लागि “भायनेट क्रिकेट वर्ल्ड कप मेनिया” नामक नयाँ अफर ल्याएको छ । यस अफर अन्तर्गत भायनेटका ग्राहकहरुले इन्टरनेट र…