काठमाडौंमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

काठमाडौं – काठमाडौंको तारकेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । तीन जना चढेको मोटरसाइकललाई टिप्परले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । बुधबार राती तारकेश्वर नगरापलिका–११ जोरङखु लामबगरमा बा ५ ख ६४४९ नम्बरको टिप्परले बा ८० प ७२९० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडी…