कृषि मन्त्रालयको बजेट २५ अर्ब २४ करोड प्रस्ताव

काठमाडौँ—कृषि तथा पशुपक्षी विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि २५ अर्ब २४ करोड लाख रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेको छ। कृषि मन्त्रालयले तोकिएको सिलिङभित्र रहेर आगामी आर्थिक वर्षका कार्यक्रम तयार गरी बजेट प्रस्ताव अर्थ मन्त्रालयसमक्ष पेश गरिएको हो। मन्त्री चक्रपाणि खनालका अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि चार अर्ब १७ करोड, तीनवटा नमुना…