विदेशमा समस्यामा परेका नेपालीलाई फर्काउन एनआरएनएले सहयोग गर्ने

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) नेपाल सरकारले भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने भनी गरेको निर्णयको संघले स्वागत गरेको छ । संघका अध्यक्ष कुमार पन्तले सो निर्णयको प्रभावकारी कार्यान्वयनका लागि अनुरोध गर्दै अप्ठ्यारामा परेका नेपालीलाई सुरक्षित रुपमा नेपाल फर्काउन संघ सहजीकरणका लागि तत्पर रहेको बताए । यसैबीच संघले शनिबार आफ्ना राष्ट्रिय समन्वय…