बहराइनमा नेपालीको ज्यान गएको छैन्ः दूतावास

बहराइन – बहराइनस्थित नेपाली दूतावसले बहराइनमा कोरोना भाइरसका कारण अहिलेसम्म नेपालीको ज्यान नगएको स्पष्ट पारेको छ । गैरआवासीय नेपाली संघको तथ्यांक भन्दै विभिन्न सञ्चार माध्यममा बहराइनमा तीन जना नेपालीको कोरोनाको कारण ज्यान गएको भन्दै आएको खबरको खण्डन गर्दै दूतावासले बहराइनमा अरु कारणले ज्यान गए पनि कोही पनि नेपालीको कोरोनाको कारण ज्यान नगएको स्पष्ट पारेको हो…