डोल्पामा नदीले बगाएर तीन जना बालबालिकाको मृत्यु

काठमाडौं – डोल्पाको ठुलीभेरी नगरपालिका वार्ड नम्बर ९ मोतिपुरका तीन जना बालबालिकाको नदीले बगाएर मृत्यु भएको छ । मंगलबार दिउँसो १२ बजेतिर बालबालिका नदिमा बगेका थिए । मृत्यु हुनेमा १२ वर्षीया यशोधा भण्डारी ,११ वर्षीया गंगा कठायत र १० वर्षीय विजय कठायत रहेका छन् । गाइ चराउन गएका उनीहरुलाई नदीले बगाएको थियो । मृतक तिनै…