काठमाडौं – प्रदेश २ मा थप ४४ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितमध्ये सर्लाहीमा १५, रौतहटमा ११, महोत्तरीमा ९, पर्सा ७, धनुषा र सप्तरीमा एक एक जनामा संक्रमण पुष्टि भएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।