लिपुलेक नजिक भारतले अस्थायी संरचना बनाएपछि चीनको विरोध

काठमाडौं– भारत र चीनवीचको सीमा विवाद फेरी नेपालसंग जोडिएको सीमा क्षेत्र उत्तराखण्डमा समेत देखिएको छ । दुवै देशबीच लद्दाखमा एक महिनादेखी तनाव जारी छ । चीन र भारतवीच नेपालले आफ्नो दावी गर्दै आएको भूभाग नजिक समेत तनाव उत्पन्न भएको भारतिय संचारमँध्यमहरुले दावी गरेका छन् । भारतले नेपालको भूमी हुंदै लिपूलेक जोड्ने सड्क निर्माण गरेपछि नेपालले…