काठमाडौं – स्थगित भएको कोरोना बीमा २४ घण्टामा नै पुनः सुचारु भएको छ । बिहीबार बीमा समितिले कोरोना बीमा स्थगन गर्न निर्देशन दिएको थियो । समितिले शुक्रबार पुनः कोरोना बीमा सूचारु गर्न सम्बद्ध कम्पनीहरुलाई निर्देशन दिएको छ । यसअघि हिजो बिहीबार मात्रै कोरोना बीमा स्थगन गरेको समितिले आज एक विज्ञप्ति जारी गर्दै साविककै बीमालेख आजदेखि…