काठमाडौं – भेरी नदीमा बेपत्ता भएका जाजरकोटका एक जनाको शव भेटिएको छ । जाजरकोटको भेरी नगरपालिकाका लोकेन्द्र सुनार शव कुदु भन्ने नदीमा तैरिएको अवस्थामा गोताखोरले फेला पारेको हो । रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं. ८ सोती गाउँका स्थानीयले लखेटेपछि ज्यान जोगाउन भेरी नदीमा हाम फालेकामध्ये सोमबार बेलुकी जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नं. ४…