काठमाडौं – गृहमन्त्रालयले ८ जना प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । मन्त्रीस्तरिय निर्णयअनुसार गृहले बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्कालाई गृहमन्त्रालय सरुवा गरेको छ । त्यस्तै गृहका शंकरहरी आचार्यलाई जिप्रका सप्तरी सरुवा गरिएको छ । स्याङ्जाका सिडिओ रामबहादुर कुरुम्वाङलाई जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा गरिएको छ । पर्वतमा कार्यारत कल्पना घिमिरे नेपाललाई चितवन…