प्रहरी विधेयकमाथि चाँडै छलफल गरिनेछ : गृहमन्त्री लेखक

काठमाण्डु – गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी जनताको बिचमा लोकप्रिय संस्थाका रूपमा विकास हुँदै गएको बताएका छन् । आईतबार प्रहरी प्रधान कार्यालयमा आयोजित अनलाइन ट्राफिक सचेतना कक्षा शुभारम्भ गर्दै गृहमन्त्री लेखकले नेपाल प्रहरीलाई प्रविधियुक्त बनाउन त्यसमा द्रूत विकास भइरहेको जानकारी दिए । ‘मन्त्रालयमा धेरै चाप अस्थायी प्रहरी चौकी माग, अस्थायीलाई स्थायी र प्रहरी चौकी स्तरोन्नतिको…