काठमाण्डु - ताजाकिस्तानमा हुने एएफसी यू–२३ एसियन कप छनोट खेल्ने नेपाली टोलीका निम्ति ४० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ । आइतबार राष्ट्रिय टोलीका मुख्यप्रशिक्षक नवीन न्यौपानोले प्रारम्भिक चरणबाट बन्द प्रशिक्षणमा ४० खेलाडीलाई बोलाएका हुन् । प्रारम्भिक चरणमा ८९ खेलाडी थिए । छनोटमा नेपाल घरेलु टोली ताजाकिस्तानसँग समूह केमा छ । यस समूहमा नेपाल, ताजाकिस्तान, सिरिया…