इलाम – प्रधानमन्त्री केपी शर्मा ओलीले इलामको माई नगरपालिकाको शितलीमा १५ शैयाको नगर अस्पताल शनिबार उद्घाटन गरेका छन् । कार्यक्रममा प्रधानमन्त्री ओलीले अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण गरे । बृहत् खानेपानी आयोजनाको शिलान्यास गरे । पालिकाका १७६ अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण गरिएको छ । कार्यक्रममा प्रधानमन्त्री ओलीले ३ तहको सरकारको समन्वयमा विकास निर्माणका काम…