बाढी महाशाखाले भन्यो- आज काठमाण्डुसहितका ३३ जिल्लामा बाढीको जोखिम छ

काठमाण्डु- जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज ३३ जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ । महाशखाले काठमाण्डु, ललितपुर, भक्तपुरसहितका ३३ जिल्लामा एल्लो अलर्ट जारी गरेको हो । आज संखुवासभा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक र आसपासका जिल्ला भई बहने स(साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको सम्भावना उच्च रहने महाशाखाले जनाएको छ ।…