काठमाडौं - सत्तारुढ नेकपा निकट अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) ले संयुक्त रुपमा ३४ औं सहिद मित्रमणी आचार्य दिवस मनाएका छन् । नेपालका सवै वामपन्थी विद्यार्थी संगठनहरुले वैशाख १८ गतेलाई मित्रमणी दिवसको रुपमा मनाउँदै आएका छन् । वि।स।२०४२ साल वैशाख १८ गते चितवनमा सहिद मित्रमणीको हत्या भएको थियोे । तत्कालीन अनेरास्ववियूका केन्द्रीय सदस्य र रामपुर कृषि…