‘एसिया को–अपरेशन डाइलग’ मा सहभागी हुन वनमन्त्री बस्नेत कतार प्रस्थान

काठमाण्डौ - वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत ‘एसिया को–अपरेशन डाइलग’ मा सहभागी हुन कतार प्रस्थान गर्नुभएकाे छ । मन्त्री बस्नेत तीन सदस्यीय टोलीको नेतृत्व गर्दै मंगलबार अपराह्न त्यसतर्फ प्रस्थान गर्नुभएको हो । टोलीमा परराष्ट्र मन्त्रालयका सह–सचिव यज्ञ हमाल र मन्त्री बस्नेतका निजी सचिव उपसचिव गणेशविक्रम शाही हुनुहुन्छ । एसिया को–अपरेशन डाइलग एसियाली मुलुकहरुको विभिन्न विषयमा छलफल…