सेती अस्पताल कोरोना संक्रमित मुक्त, सबै संक्रमित डिस्चार्ज

काठमाडौं – धनगढीकी कोरोना संक्रमित महिला ३५ दिनको अस्पताल बसाई पछि अस्पतालबाट डिस्चार्ज भएकी छन । धनगढिस्थित सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेकी उनको दुई पटकसम्म गरिएको कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार डिस्चार्ज गरिएको हो । धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय ति महिलाको छ पटक सम्म गरीएको थ्रोट स्वाब परीक्षणमा कोरोना रिपोर्ट…