काठमाडौं– उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले बाग्मती जलाधार नदि संरक्षण परियोजनाको स्थलगत अनुगमन गर्नुभएको छ । मन्त्री पुन सिंचाई मन्त्रालयका सचिव डा.संजय शर्मासहित शनिवार परियोजनास्थल पुग्नुभएको हो । मन्त्री पुनले मन्त्रालयअन्र्तगतका जलविद्युत परियोजना र सिंचाईका आयोजनाको निरिक्षणका लागी विदाको दिन समेत अनुगमनमा निस्कदै आउंनुभएको छ । उहांले आयोजनाको अवस्था र मन्त्रालयको तर्फबाट गर्नुपर्ने सहयोगको…