विद्यालय शिक्षा विधेयकमा छलफल हुँदै, आजै पारित गर्ने तयारी

काठमाण्डु - संघीय संसद्अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहीबार बस्दैछ । समितिको बैठक दिउँसो २ बजे बोलाइएको छ । बैठकले बहुचर्चित विद्यालय शिक्षा विधेयक सम्बन्धि उपसमितिको प्रतिवेदनमाथि छलफल गर्नेछ । यस अघि पटक पटक बसेको बैठक अनिर्णित हुदा समिति निष्कर्षमा पुग्न सकेको थिएन। समितिका एक सदस्यका अनुसार बैठकबाट विधेयक पारित गर्ने तयारी…