बहुविवाह लगायतका कुनै पनि विधेयक संसदमा पेश हुँदैन : कानूनन्त्री चौरसिया

काठमाण्डु– कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले बहुविवाहलाई वैधता दिन लागिएको भन्ने चर्चा भ्रामक र निराधार भएको बताएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा जवाफ दिँदै उनले मुलुकी अपराध संहिता, २०७४ ले स्पष्ट रूपमा बहुविवाहलाई दण्डनीय अपराध मानेको र त्यसलाई वैधता दिने कुनै तयारी नभएको स्पष्ट पारे। ‘समाजलाई नकारात्मक असर पार्ने तथा सामाजिक मूल्य र…