रूपन्देही-३ मा रास्वपाबाट उम्मेदवार बन्न ९ जनाले दिए आवेदन (नामसहित)

काठमाण्डु - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ मा हुने उपनिर्वाचनको लागि आवेदन दिएका इच्छुक व्यक्तिहरूको नाम सार्वजनिक गरेको छ । बिहीबार पार्टीको आधिकारिक फेसबुक लाइभ मार्फत रास्वपाले आवेदन दिएका उम्मेखवारहरूको नाम सूची सार्वजनिक गरेको हो । उम्मेदवार बन्नका लागि ९ जनाले आवेदन दिएको छ । आवेदन दिनेमा रूपन्देहीका सुलभ खरेल, भैरहवाका पार्थिवेन्द्र उपाध्याय, सिद्धार्थनगरका…