भारतीय प्रधानमन्त्री मोदी चीन भ्रमणमा जाँदै, सम्बन्ध सुधार हुने विश्वास

काठमाण्डु – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी भदौ १५–१६ गते (अगस्ट ३१–सेप्टेम्बर १) चीन भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री मोदी तियान्जिन शहरमा आयोजना हुने शांघाई सहयोग संगठन (एससीओ) को क्षेत्रीय शिखर सम्मेलनमा सहभागी हुन चीन जाने कार्यक्रम छ । भ्रमणलाई सन् २०२० मा लद्दाखको गलवान उपत्यकामा भएको भारत–चीन सीमाविवादपछिको पहिलो उच्चस्तरीय भ्रमणका रूपमा लिइएको…