कोरोना निको भएर १२ जना घर फर्किए

काठमाडौं - नेपालमा कोरोना भाइरस ४९ जनामा संक्रमण पोजेटिभ देखिँदा १२ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४९ हजार तीन सय ३६ नमुना परीक्षण गर्दा ४९ जनामा संक्रमण देखिएको हो। मन्त्रालयका अनुसार अहिलेसम्म १२ जनाले कोरोनालाई जितेका छन्। ८१ वर्षीया वृद्धदेखि १९ वर्षीय युवतीसम्मले कोरोना जितेका हुन्। स्वास्थ्य मन्त्रालयका…