काठमाडौं – सबैको साथ सहयोगबाट मात्रै विपद् पार लगाउन सकिन्छ । विश्वव्यापी रुपमा कोराना कहरका कारण जनजीवन प्रभावित भएको छ । विपद्बाट जनजीवन सामान्य बनाउन र परीक्षणको दायरा बढाउनका लागि सरकारले पहल गरिरहेको छ । त्यसमा निजी क्षेत्रले पनि साथ दिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा…