प्रदेश २ एसईई प्रश्नपत्र आउट प्रकरण :जितपुर बजारमा विद्यार्थीले गरे प्रहरी भ्यानमा आगजनी

काठमाडौं - तीन वटा विषयको प्रश्नपत्र परीक्षा अगावै ‘आउट’ भएपछि यतिबेला प्रदेश २ का एसईई दिने विद्यार्थी र अभिभावक समेत आन्दोलनमा उत्रिएका छन्। बिहीबारदेखि नै आन्दोलनमा उत्रिएका विद्यार्थीहरुको आन्दोलन उग्र बन्दै जाँदा सिंगो दुई नम्बर प्रदेश नै तनावग्रस्त बनेको छ । अहिले बाराको जीतपुर बजारमा विद्यार्थीले प्रहरी भ्यानमा आगजनी समेत गरेका छन्। माध्यमिक शिक्षा परीक्षा…