काठमाडौं - कुमारी बैंक लिमिटेड र सम्यक डाइग्नोष्टिक प्राइभेट लिमिटेडकाबीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ । आफ्ना ग्राहकहरुलई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले सो सम्झौता भएको हो । सम्झौतामा कुमारी बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिना र सम्यक डाइग्नोष्टिकका अध्यक्ष डा।केयुर गौतमको हस्ताक्षर भएको छ । उक्त सम्झौता–पत्र अनुसार ग्राहकले…