प्रदेश २ मा रद्द एसईई शुक्रबारदेखि, नयाँ परीक्षातालिका सार्वजनिक

भक्तपुर – राष्ट्रिय परीक्षा बोर्डले परीक्षाअगावै प्रश्नपत्र बाहिरिएपछि रोकिएको प्रदेश २ कोे एसईईको परीक्षा यही चैत २२ गते शुक्रबारदेखि सञ्चालन गर्ने भएको छ । परीक्षा बोर्डको सोमबारको बैठकले आगामी २२ देखि २९ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिए। लगातार प्रश्न पत्र बाहिरिन थालेपछि गएको शुक्रबार सरकारले…