काठमाण्डु– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले नेता प्रकाशबहादुर बुढाथोकी (प्रकाश ज्वाला) लाई प्रवक्ताको जिम्मेवारी दिने भएको छ । पूर्वपदाधिकारी सम्मिलित कार्यसंयोजन समितिको पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडा जारी बैठकले ज्वालालाई प्रवक्ताको जिम्मेवारी लिन लागेको एक नेताले जानकारी दिए । बैठकमा संयोजक पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको नेताहरुको कार्यविभाजनमा ज्वालालाई प्रवक्ताको जिम्मेवारी दिने उल्लेख छ । नेकपाको प्रवक्तामा…