नेपाल प्रहरीमा २१ इन्सपेक्टर र ४३८ असईका लागि आवेदन खुल्यो (सूचनासहित)

काठमाण्डु - नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई)मा आवेदन आह्वान गरेको छ । प्रहरीको भर्ना छनोट शाखाले शुक्रबार सूचना जारी गर्दै २१ जना इन्सपेक्टर र ४३८ जना असईका लागि आवेदन आह्वान गरेको हो । इन्सपेक्टरका लागि आगामी पुस ६ गतेदेखि माघ ५ गतेसम्म र असईका लागि पुस ९ देखि माघ ८…