कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बे सर्वसम्मत

काठमाण्डु– कांग्रेसले भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ ।सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सर्वसम्मत रुपमा आङ्देम्बेलाई दलको नेता बनाउने निर्णय गरेको हो । सो निर्णयलाई  जारी संसदीय दलको बैठकबाट अनुमोदन गर्ने तयारी रहेकाे नेता नैन सिंह महरले काठमाण्डुपाटीलाई बताए ।छ । सोमबार बिहान उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको समितिले संसदीय दल नेताका…