काठमाण्डु - भारतको गोवामा एक नाइट क्लबमा भएको आगलागीमा परेर मृत्यु भएका पाँच जना नेपालीको शव नेपाल ल्याइदैँ छ । गत शनिबार नाइट क्लबको भान्सामा सिलिन्डर विस्फोट भएर आगो लाग्दा पाँच जना नेपालीसहित २५ जनाको मृत्यु भएको थियो । घटनामा अन्य ६ जनाभन्दा बढी घाइते भएका थिए । गोवा प्रहरीका अनुसार घटनामा नेपाली नागरिकमा दाङका…